मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगर बसपार्कबाट अबैध समान बरामद


पश्चिम प्रेस
बिहीबार , माघ २० २०७८
  • 788
    Shares

  • images
    images
    महेन्द्रनगर बसपार्कबाट अबैध समान बरामद

    महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगर बसपार्कबाट अवैध समान बरामद गरेको छ । भारतबाट भन्सारछली ल्याइएका तीन लाख बराबरका कपडा र चप्पल  बरामद गरिएको हो । प्रहरीका अनुसार बेबारिसे अवस्थामा फेला परेका तीन लाख दश हजार चार सय बराबरका सामान आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ । 


    प्रतिक्रिया दिनुहोस