सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एकको मृत्यु


पश्चिम प्रेस
शुक्रबार, माघ २१ २०७८
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एकको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका – १ स्थीत दोमिल्लामा मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर ११ वर्षीया बालिका ललिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको ज्यान गएको हो । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।


    प्रतिक्रिया दिनुहोस