महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादनीमा एमसीसी विरोधमा प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र दोधारा चादनीको आयोजनामा शनिबार एमसीसीको विरोधमा दोधारा चादनी–१० बाट सुरु भएको र्याली झोलुङ्गेपुल पुगेर कोण सभामा परिणत भएको थियो ।
पश्चिम प्रेस