मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने


पश्चिम प्रेस
शनिबार, वैशाख ३० २०८०
  • 421
    Shares

  • images
    images
    मर्मतका लागि मेलम्चीको पानी वितरण रोकिने

    काठमाडौँ । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

    हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिए ।


  • सम्बन्धित विषय:

  • # मेलम्ची
  • प्रतिक्रिया दिनुहोस