काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन । छलफलमा एमसीसी अनुमोदन र स्थानीय तहको चुनावको मिति घोषणा बारे छलफल हुने बताइएको छ ।
.gif)