सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बैतडीमा चट्याङ लागेर तीन बाख्रा मरे


पश्चिम प्रेस
बुधबार, जेठ १० २०८०
  • 1.9K
    Shares

  • images
    images
    बैतडीमा चट्याङ लागेर तीन बाख्रा मरे

    बैतडी । बैतडीमा चट्याङ लागेर बाख्रा मरेका छन् । जिल्लाको मेलौली नगरपालिका ७ का शंकरदत्त भट्ट र जयदेव भट्टको घरमा हिजो राति परेको चट्याङबाट ३ बाख्रा मरेका इलाका प्रहरी कार्यालय तस्वदेहीले जनाएको छ । 

    दुवै जनाको घरमा मंगलबार राति डेढ बजेको समयमा चट्याङ परेको र सो चट्याङ लागेर गोठमा बाँधेका बाख्रा मरेका बताइएको छ । 


  • सम्बन्धित विषय:

  • # चट्याङ
  • प्रतिक्रिया दिनुहोस