बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिका– ५ बलाराका शंकर दत्त कलौनीका का १९ वर्षीय छोरा प्रेम कलौनीको आइतबार दिउँसो मृत्यु भएको छ ।
मेलौली नगरपालिका– ५ अर्जुन अदल्लेको भिरबाट लडेर कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताए । उनका अनुसार कलौनी मेलौली मामा घर आएका र जंगल गएका बेला घटना घटेको खुलेको छ । मृतक करिब ८ सय मिटर तल खसेका थिए ।
.gif)