सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु


पश्चिम प्रेस
बुधबार, जेठ ३१ २०८०
  • 648
    Shares

  • images
    images
    बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु

    बाजुरा । बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।

    मंगलवार साँझ परेको वर्षासँगै चट्याङ पर्दा जिल्लाको जगन्नाथ गाँउपालिका–१ का ३१ वर्षीय यमराज बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार मृतक बिष्ट देउडा पाटन भन्ने ठाउँमा भैंसी गोठालो गएका थिए। उनको मंगलवार ८ बजे चट्याङ लागेर ज्यान गएको प्रहरीको भनाई छ। 

     


  • सम्बन्धित विषय:

  • # चट्याङ
  • प्रतिक्रिया दिनुहोस