सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

दुई दिन सीमानाका बन्द हुने


पश्चिम प्रेस
बुधबार, माघ २६ २०७८
  • 828
    Shares

  • images
    images
    दुई दिन सीमानाका बन्द हुने

    महेन्द्रनगर । भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनको लागि नेपाल भारत सीमानाका दुई दिन बन्द हुने भएको छ । उत्तराखण्डमा १४ फेब्रुरुअरीमा विधानसभा निर्वाचनका हुदै छ । माघ २९ गते बेलुका ५ बजे देखि फागुन ३ गते बिहान ७ बजे सम्म नेपाल भारत सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस