दार्चुला । दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका—६ हरडीगाड खोलामा खसेर ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको हो ।
शनिबार साँझ मालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा खोलामा खसेर गिरिको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
.gif)