शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा विङ्गर र सरकारी नम्बरको जिप ठोक्किदा ९ जना घाइते


पश्चिम प्रेस
शुक्रबार, साउन ५ २०८०
  • 1.9K
    Shares

  • images
    images
    कञ्चनपुरमा विङ्गर र सरकारी नम्बरको जिप ठोक्किदा ९ जना घाइते

    महेन्द्रनगर ।  कञ्चनपुरमा विङ्गर र सरकारी नम्बर प्लेटको जिप ठोक्किँदा ९ जना घाइते भएका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकस्थित पूर्वपश्चिम राजमार्गमा म १ ज २८७ नम्बरको विङ्गरले से १ झ २४६ नम्बरको जीपलाई ठक्कर दिएको हो ।

    सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सरकारी नम्बर प्लेटको जिप कृष्णपुर नगरपालिकाको हो । दुर्घटनामा घाइते जिपका चालक जनक भण्डारीलाई निसर्ग अस्पताल धनगढी लगिएको छ भने अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छन् ।

     


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस