मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

प्रधानसेनापति शर्मा कञ्चनपुरमा,होल्डीङ सेन्टरको गरे निरिक्षण


पश्चिम प्रेस
शुक्रबार, माघ २८ २०७८
  • 1.4K
    Shares

  • images
    images
    प्रधानसेनापति शर्मा कञ्चनपुरमा,होल्डीङ सेन्टरको गरे निरिक्षण

    महेन्द्रनगर । प्रधानसेनापति प्रभुराम शर्मा कञ्चनपुर पुगेका छन । बिहिबार साझ महेन्द्रनगर पुगेका शर्माले शुक्रबार बिहान भीमदत्तनगरपालिका–१८ स्थीत शालघारीमा सेनाले निमार्ण गरिरहेको होल्डिङ सेन्टरको निरिक्षण गरेका छन ।
    त्यसरैगरी कञ्चनपुरको भगतपुर स्थित श्री नं.२५ बाहिनी अड्डाकोसमेत निरीक्षण भ्रमण गरेका छन । उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै ब्यारेक एरियासमेत निरीक्षण गरेका थिए । 


    प्रतिक्रिया दिनुहोस