सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कैलालीको राजिपुरबाट लागूऔषधसहित २ जना पक्राउ


पश्चिम प्रेस
मंगलबार, साउन ९ २०८०
  • 534
    Shares

  • images
    images
    कैलालीको राजिपुरबाट लागूऔषधसहित २ जना पक्राउ

    कैलाली ।  कैलालीमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन । जिल्लाको टीकापुर नगरपालिका—२ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सियाराम चौधरी र सोही नगरपालिका—२ बिजयनगर बस्ने २१ वर्षीय सुरेश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

    सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     


  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • प्रतिक्रिया दिनुहोस