मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह


पश्चिम प्रेस
शनिबार, साउन १३ २०८०
  • 723
    Shares

  • images
    images
    महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

    डडेल्धुरा । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ ।

    शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.८० मिटर नजिक पुगेको जनाएको छ ।

    जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

     


  • सम्बन्धित विषय:

  • # महाकाली नदी
  • प्रतिक्रिया दिनुहोस