मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शव बोकेको सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना


पश्चिम प्रेस
शनिबार, साउन १३ २०८०
  • 1.5K
    Shares

  • images
    images
    शव बोकेको सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना

    महेन्द्रनगर । धनगढीस्थित सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना भएको छ । 

    अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।

    एम्बुलेन्समा शवसहित ६ जना रहेका र सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको थियो।

     

     


  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • प्रतिक्रिया दिनुहोस