मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा वन पैदावार मुद्धाका फरार प्रतिवादी पक्राउ


पश्चिम प्रेस
आइतबार, साउन १४ २०८०
  • 863
    Shares

  • images
    images
    कञ्चनपुरमा वन पैदावार मुद्धाका फरार प्रतिवादी पक्राउ

    महेन्द्रनगर ।  कञ्चनपुरमा वन पैदावार मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

    जिल्लाको  भीमदत्त नगरपालिका–९ का किसनसिंह कार्कीलाई उनकै घरबाट पक्राउ गरेको हो। कार्कीलाई जिल्ला अदालत कञ्चनपुरले २०७४ भाद्र १४ गते “ वन पैदावार पाँचऔले चोरी निकसी मुद्धामा“ १ वर्ष कैद सजाय सुनाइएको थियो।

    उनी सोहि दिनबाटै फरा रहेका थिए। कार्कीलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई अदालतले सजाय  भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।



  • सम्बन्धित विषय:

  • # फरार प्रतिवादी पक्राउ
  • प्रतिक्रिया दिनुहोस