शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु


पश्चिम प्रेस
बुधबार, साउन १७ २०८०
  • 1.2K
    Shares

  • images
    images
    कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु

    कैलाली । कैलालीमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

    कैलालीको टिकापुर नगरपालिका–१ ब्लक नम्बर १० वस्ने ७८ वर्षीय ज्योतिसिंह खडका मंगलवार राति आफ्नै एक तले घरको छतबाट लडेर घाइते भएका हुन् । घाइते भएका खडकालाई उपचार लागि टिकापुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


  • सम्बन्धित विषय:

  • # मृत्यु
  • प्रतिक्रिया दिनुहोस