मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते


पश्चिम प्रेस
शुक्रबार, माघ २८ २०७८
  • 716
    Shares

  • images
    images
    महेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा तीन घाइते

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत भाँसीमा मोटरसाइकल दुर्घटना हुदा ३ जना घाइते भएका छन । म २ प ५१०९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०२०८ प ४६६४ नम्बरको मोटरसाइकले आपसमा ठोक्किएका हुन । 
    दुर्घटनामा परि घाइते हुनेमा प्रविन चौधरी, नविन चौधरी र नरेश जोशी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्त चक्र बहादुर शाहले जानकारी दिए । घाइतेहरु तीनै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।


    प्रतिक्रिया दिनुहोस