मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अविरल वर्षाले बाजुरामा ३ तले घर भत्कियो


पश्चिम प्रेस
शुक्रबार, साउन २६ २०८०
  • 690
    Shares

  • images
    images
    अविरल वर्षाले बाजुरामा ३ तले घर भत्कियो

    बाजुरा । लगातारको अविरल वर्षाले बाजुरामा एक घर भत्किएको छ ।  जिल्लाको हिमाली गाउँपालिका ३ युना बस्ने सुरबिर रोकायाको ३ तले ९ कोठे पत्थरले छाएको घर अविरल वर्षाका कारण बिहीबार साँझतिर पूर्ण रूपमा भत्किएको हो । 

    घर भित्र रहेका सरसामान, खाद्यान्न, लत्ताकपडा लगायत गरी अन्दाजी रु. ७ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुनै मानवीय तथा चौपाया क्षति नभएको र उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई गई आवश्यक उद्धार गरिएको थियो । 


  • सम्बन्धित विषय:

  • # घर भत्कियो
  • प्रतिक्रिया दिनुहोस