शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

पहिरो पन्छाएपछि खुले अवरुद्ध बैतडीका दुवै राजमार्ग


पश्चिम प्रेस
सोमबार, साउन २९ २०८०
  • 606
    Shares

  • images
    images
    पहिरो पन्छाएपछि खुले अवरुद्ध बैतडीका दुवै राजमार्ग

    बैतडी । पहिरोका कारण अवरुद्ध भएका बैतडीका जयपृथ्वी र दशरथ राजमार्ग पुनः सञ्चालन आएका छन् ।

    गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो। 

    सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

    राजमार्ग सञ्चालन भएसँगै रोकिएका सवारीसाधन र यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्।


  • सम्बन्धित विषय:

  • # पहिरो
  • प्रतिक्रिया दिनुहोस