मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी


पश्चिम प्रेस
बुधबार, साउन ३१ २०८०
  • 727
    Shares

  • images
    images
    अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी

    कैलाली । कैलालीको गोदावरी नगरपालिका– २ अत्तरियास्थित सत्यवती एकेडेमीमा आगलागी भएको छ । बुधबार बिहान विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार भवनको चौथो तलामा भएको आगलागी भएको थियो ।  गोदावरी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय मालाखेती, नगर प्रहरी लगायतको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको छ ।

    क्षतिको पूर्ण  विवरण भने आउन बाँकी रहेको छ ।


  • सम्बन्धित विषय:

  • # आगलागी
  • प्रतिक्रिया दिनुहोस