शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प


पश्चिम प्रेस
शुक्रबार, भदौ १ २०८०
  • 625
    Shares

  • images
    images
    बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प

    बझाङ । बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। 

    यसअघि गत साउन ३ गते विहान ९ बजेर  ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस