मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पाकिस्तानले गुमायो दुई विकेट,आक्रामक ब्याट्सम्यान आउट


पश्चिम प्रेस
बुधबार, भदौ १३ २०८०
  • 1.5K
    Shares

  • images
    images
    पाकिस्तानले गुमायो दुई विकेट,आक्रामक ब्याट्सम्यान आउट

    पाकिस्तानविरुद्ध एसिया कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । पाकिस्तानी ओपनर फकार जमान र इमाम उल हक सस्तैमा आउट भए । करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे । इमाम उल हकलाई रोहित पौडेलले रन आउट गरे ।


    प्रतिक्रिया दिनुहोस