नेपालका स्पिनर सन्दीप लामिछानेले पाकिस्तानको चौंथो विकेट लिएका छन् । पाकिस्तानले चौथो विकेटका रुपमा आघा सलमानलाई गुमाएको हो। उनलाई सन्दीपले क्याच आउट गराए । पाकिस्तानले २९ दशमलव २ ओभरमा ४ विकेट विकेट गुमाएर एक सय ३७ रन जोडेको छ ।
पश्चिम प्रेस