मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच झडप (भिडियो सहित)


पश्चिम प्रेस
आइतबार, फागुन १ २०७८
  • 921
    Shares

  • images
    images
    सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच झडप (भिडियो सहित)

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु पुनः प्रदर्शनमा उत्रिएका छन ।
    आईतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप समेत भएको छ । कानुन व्यवसायिहरुले सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । आजै सत्तारुढ सांसदहरुले प्रधानन्यायाधीश जबरा विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव समेत दर्ता गराएका छन ।


    प्रतिक्रिया दिनुहोस