मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कृष्णपुर नगरपालिकामा आज शोक बिदा


पश्चिम प्रेस
शुक्रबार, भदौ २२ २०८०
  • 850
    Shares

  • images
    images
    कृष्णपुर नगरपालिकामा आज शोक बिदा

    महेन्द्रनगर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज (शुक्रवार) शोक बिदा दिइएको छ।

    नगरपालिकामा कार्यरत पशु विकास अधिकृत गोपालसिंह बोहराको बिहीवार हृदयघातबाट निधन भएपछि आज शोक बिदा दिइएको नगरपालिकाले सूचना मार्फत जनाएको छ। 

    image-40-1114x1536-1-743x1024.png


  • सम्बन्धित विषय:

  • # शोक बिदा
  • प्रतिक्रिया दिनुहोस