मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाजुरामा दुई युवक कुट्ने अर्जुन पक्राउ, ७ जनामाथि किटानी


पश्चिम प्रेस
मंगलबार, भदौ २६ २०८०
  • 800
    Shares

  • images
    images
    बाजुरामा दुई युवक कुट्ने अर्जुन पक्राउ, ७ जनामाथि किटानी

    बाजुरा । बाजुरामा दुई युवक कुट्ने अर्जुन रावतलाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र बोहराका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा खप्तडछेडेदह गाउँपालिका-७ का ४३ वर्षीय रावतलाई पक्राउ गरिएको बताए।

    उनकाअनुसार कुटपिटमा संलग्न अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ । घाइते मध्ये नाथको टाउकोमा टाँका लागेको र धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # किटानी
  • प्रतिक्रिया दिनुहोस