मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कांग्रेसले बोलायो संसदीय दलको बैठक


पश्चिम प्रेस
सोमबार, फागुन २ २०७८
  • 624
    Shares

  • images
    images
    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे प्रधानन्यायाधीशमाथिको महाअभियोगपछिको राजनीतिक घटनाक्रम, एमसीसी, संसद बैठकमा एमालेको जारी अवरोधलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो ।


    प्रतिक्रिया दिनुहोस