काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा लक्षित जनसंख्य मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका छन ।
मन्त्रालयका अनुसार शनिबारसम्म ६३ लाख ४८ हजार २७९ जनाले दुबै डोज खोप लगाइसकेका छन । त्यस्तै, पहिलो मात्रा खोप लगाउनेको संख्या ३५.४ प्रतिशत पुगेको छ । ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन ।
.gif)