सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

बेलौरीका कुलबहादुरको पानीमा डुबेर मृत्यु


पश्चिम प्रेस
बुधबार, असोज ३ २०८०
  • 1.3K
    Shares

  • images
    images
    बेलौरीका कुलबहादुरको पानीमा डुबेर मृत्यु
    images
    images
    images
    images

    महेन्द्रनगर ।  कञ्चनपुरको दक्षिणतर्फ सीमा जोडिएको भारतको टिल्ला गाउँमा मजदुरी गर्दै आएका एक एक जनाको मृत्यु भएको छ।

    जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडिया घर भई सीमावर्ती भारतीय टिल्ला नम्बर ४ अमरजित सिंहको घरमा काम गर्दै आएका ३५ वर्षीय कुल बहादुर शाहको तालमा डुबेर मृत्यु भएको हो।

    मंगलबार साँझ घर जान्छु भनी त्यहाँबाट नेपालतर्फ आएका शाह घर नपुगेपछि खोजी गर्दा बुधबार तालको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको पारिवारिक श्रोतले जनाएको छ  । उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ ।

    images

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पानीमा डुबेर मृत्यु
  • प्रतिक्रिया दिनुहोस