सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

बाजुरामा सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार


पश्चिम प्रेस
मंगलबार, असोज ९ २०८०
  • 1.7K
    Shares

  • images
    images
    बाजुरामा सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार
    images
    images
    images
    images

    बाजुरा । बाजुरामा एक सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।

    जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकाको बिच्छाया स्वास्थ्य चौकीबाट सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । मङ्गलवार बिहान बिच्छाया स्वास्थ्य चौकीमा सुत्केरी भएकी सोही गाउँपालिका-१ की २३ वर्षीय कल्पना रोकायालाई हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बताए ।

    साल नझरेर पाठेघरको मुख बन्द हुन पुगेर ज्यान जोखिममा परेपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएर प्रशासनको पत्राचार पछि महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको मल्लले बताए ।

    images


  • सम्बन्धित विषय:

  • # सुत्केरी महिलाको हेलिकप्टरद्वारा उद्धार
  • प्रतिक्रिया दिनुहोस