मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको पुनर्वासबाट अवैध भन्सार छलिका सामान बरामद


पश्चिम प्रेस
बुधबार, असोज १० २०८०
  • 922
    Shares

  • images
    images
    कञ्चनपुरको पुनर्वासबाट अवैध भन्सार छलिका सामान बरामद

    महेन्द्रनगर । कञ्चनपुरमा अवैध भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको छ ।

    जिल्लाको पुनर्वास नगरपालिका-११ तामाङ टोल स्थित अवैध रूपमा भन्सार छकिला सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

    मङ्गलवार साँझतिर भारतबाट भन्सार छली ल्याएका अन्दाजी रु. ४३,०००।–(त्रिचालिस हजार) मूल्य बराबरको रेडिमेड सुट, कुर्ती, सुर्ती, प्लास्टिक लगायतका सामानहरू प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको र आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # अबैध भन्सार छलीका सामान बरामद
  • प्रतिक्रिया दिनुहोस