मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस


पश्चिम प्रेस
मंगलबार, असोज १६ २०८०
  • 2.2K
    Shares

  • images
    images
    सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

    महेन्द्रनगर ।  सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भएको छ । २६ मिनेटको अन्तरालमा अहिलेसम्म २ पटक भूकम्प गएको छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज (मङ्गलवार) दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएको ५.३ रेक्टरको भूकम्प गएको छ । त्यस्तै दिउँसो ३ बजेर ६ मिनेट जाँदा पनि भूकम्प गएको छ तर यस बारे केन्द्रले जानकारी अद्यावधिक गरिसकेको छैन ।

    पछिल्लो भूकम्पको ठूलो झड्का महेन्द्रनगरमा पनि महसुस गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # भूकम्पको धक्का महसुस
  • प्रतिक्रिया दिनुहोस