मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शेखर कोईराला सहित कांग्रेसका शिर्ष नेता डडेल्धुरा जादै


पश्चिम प्रेस
शनिबार, असोज १६ २०७८
  • 784
    Shares

  • images
    images
    शेखर कोईराला सहित कांग्रेसका शिर्ष नेता डडेल्धुरा जादै

    महेन्द्रनगर । नेपाली कांग्रेसका शिर्ष तीन नेता डडेल्धुरा जाने भएका छन ।
    पार्टीको क्रियाशील सदस्यता विवाद र अनशनरत डडेल्धुरा कांग्रेसका नेता कार्यकर्तालाई साथ दिन डा. शेखर कोइरालासहितका पौडेल पक्षिय नेताहरु डडेल्धुरा जान लागेका हुन ।  डा. कोइरालाको नेतृत्वमा नेताहरु अर्जुननरसिंह केसी, गुरुराज घिमिरे, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष केशव सिंह र राजनीतिक विश्लेषक पुरञ्जन आचार्य डडेल्धुरा जाने तय भएको छ । डा. कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाका अनुसार उनीहरु आइतवार काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी जाने र त्यहाँबाट उनीहरु सडकमार्गबाट डडेल्धुरा जाने कार्यक्रम छ । 


    प्रतिक्रिया दिनुहोस