मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अछामका २३ वर्षीय अशोक जंगलमा मृत फेला


पश्चिम प्रेस
शुक्रबार, असोज १९ २०८०
  • 590
    Shares

  • images
    images
    अछामका २३ वर्षीय अशोक जंगलमा मृत फेला

    अछाम । अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

    जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-५ बजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद सोही ठाउँस्थित कालिका कालापाटास्थित जङ्गलमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । 

    प्रहरीका अनुसार साउद असोज १२ गते घरबाट हिँडेका थिए । खोजी गर्ने क्रममा ७ दिन पछि उनको शव जङ्गलमा भेटिएको हो । मृत्युको कारण पत्ता नलागेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # मृत अवस्थामा फेला
  • प्रतिक्रिया दिनुहोस