मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

इजरायलमा ज्यान गुमाउने विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख राहत दिने


पश्चिम प्रेस
सोमबार, असोज २२ २०८०
  • 742
    Shares

  • images
    images
    इजरायलमा ज्यान गुमाउने विद्यार्थीलाई प्रदेश सरकारले दुई लाख राहत दिने

    महेन्द्रनगर । इजरायलमा विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीका प्रत्येक परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले राहत उपलब्ध गराउने भएको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आज (सोमबार) एक विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका परिवारलाई २ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

    शनिबार इजरायलमा विद्रोही समूहको आक्रमणबाट मृत्यु भएका दश नेपालीको शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोध छन् । उनले सम्पर्कबिहीन रहेका र घाइते विद्यार्थीको उद्धार गरिदिन समेत अनुरोध गरेका छन् ।


  • सम्बन्धित विषय:

  • # इजरायलमा ज्यान गुमाउने
  • प्रतिक्रिया दिनुहोस