मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरबाट अफिमसहित भारतीय नागरिक पक्राउ


पश्चिम प्रेस
आइतबार, असोज २८ २०८०
  • 865
    Shares

  • images
    images
    कञ्चनपुरबाट अफिमसहित भारतीय नागरिक पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरबाट अफिमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले शनिबार उनलाई अफिमसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतीय सीमा पार गरेर काचो अफिमसहित नेपाल प्रवेश गरेका दलीप सिंह रहेका प्रहरीले जनाएको छ ।

    उनीले पुनर्वास नजिकैको नाका बिचपटा हुँदै नेपाल प्रवेश गरेका थिए । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले यस विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।


  • सम्बन्धित विषय:

  • # भारतीय नागरिक पक्राउ
  • प्रतिक्रिया दिनुहोस