शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस


पश्चिम प्रेस
सोमबार, असोज २९ २०८०
  • 986
    Shares

  • images
    images
    बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    बैतडी । सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

    बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान ९ बजेर २६ मिनेटतिर भूकम्पको धक्का महसुस गरिएको हो । दार्चुलापारि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेले जनाएको छ ।

    भूकम्पको धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । 


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस