मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा ढुङ्गाले हानेर छोराले गरे आफ्नै बुवाको हत्या


पश्चिम प्रेस
आइतबार, कात्तिक १२ २०८०
  • 923
    Shares

  • images
    images
    कैलालीमा ढुङ्गाले हानेर छोराले गरे आफ्नै बुवाको हत्या

    कैलाली । कैलालीमा ढुङ्गाले हानेर छोराले गरे आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको जानकी गाउँपालिका— ३ लाइकपुर बस्ने २५ वर्षीय गणेश चौधरीले बुवा ४५ वर्षीय हिरासिंह चौधरीको हत्या गरेको प्रहरीले बताएका छन्।

    हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा प्रहरीले गणेशलाई शनिबार राति पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले घरायसी विवादको क्रममा ढुङ्गा प्रहार गर्दा हिराको घरकै आँगनमा मृत्यु भएको हो ।

    उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


  • सम्बन्धित विषय:

  • # बुबाको हत्या
  • प्रतिक्रिया दिनुहोस