सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमसम्म धक्का महसुस


पश्चिम प्रेस
शनिबार, कात्तिक १८ २०८०
  • 1.2K
    Shares

  • images
    images
    जाजरकोट केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, सुदूरपश्चिमसम्म धक्का महसुस

    महेन्द्रनगर । जाजरकोट केन्द्रबिन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

    जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का सुदूरपश्चिमसम्म महसुस भएको छ। 

    क्षतिको विवरण आउन बाँकी छ। 


    प्रतिक्रिया दिनुहोस