शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बाजुरा केन्द्रविन्दु भएर भूकम्प


पश्चिम प्रेस
मंगलबार, कात्तिक २१ २०८०
  • 1.8K
    Shares

  • images
    images
    बाजुरा केन्द्रविन्दु भएर भूकम्प

    महेन्द्रनगर । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

    बाजुरालाई केन्द्रविन्दु बनाएर मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको कम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # भूकम्प
  • प्रतिक्रिया दिनुहोस