सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

नेपाली सेनाद्वारा बैजनाथ धाम रौटेला मन्दिर परिसरमा सरसफाइ (तस्बिरहरू)


बुधबार, कात्तिक २२ २०८०
  • 2.0K
    Shares

  • images
    images
    नेपाली सेनाद्वारा बैजनाथ धाम रौटेला मन्दिर परिसरमा सरसफाइ (तस्बिरहरू)

    महेन्द्रनगर । महेन्द्रनगर स्थित नेपाली सेनाको श्री दल गुल्म भगतपुर ब्यारेकले साताव्यापी सरसफाइ अभियान सुरु गरेको छ । अभियान अन्तर्गत बुधवार बिहान भीमदत्त नगरपालिका स्थित बैजनाथधाम रौटेला मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।

     सेनाले स्थानीयको सहभागितामा मन्दिर परिसर सरसफाइ गरेको हो । त्यसै गरी बैजनाथधाम जाने सडक छेउको झाडी समेत हटाइएको छ । सडक छेउमा रहेको झाडीले दुर्घटनाको जोखिम बढेपछि स्थानीयको सहभागितामा सेनाले सडक सडक छेउको झाडी समेत हटाएको छ । 

    IMG_2248-min.JPG

    IMG_2177-min.JPG

    IMG_2185-min.JPG

    IMG_2270-min.JPG

    IMG_2300-min.JPG


  • सम्बन्धित विषय:

  • # नेपाली सेनाद्वारा
  • # रौटेला मन्दिर


  • प्रतिक्रिया दिनुहोस