मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

धनगढीमा चरेससहित ६१ वर्षीय वृद्ध पक्राउ


पश्चिम प्रेस
सोमबार, मंसिर ४ २०८०
  • 488
    Shares

  • images
    images
    धनगढीमा चरेससहित ६१ वर्षीय वृद्ध पक्राउ

    कैलाली । कैलालीमा चरेससहित एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका— ७ मनहेराबाट ८८० ग्राम चरेससहित ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन्। 

    प्रहरीका अनुसार बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बोहरा आइतवार राति पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो। 

    यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # चरेस
  • प्रतिक्रिया दिनुहोस