शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

झुलाघाटबाट एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु


पश्चिम प्रेस
बिहीबार , मंसिर १४ २०८०
  • 800
    Shares

  • images
    images
    झुलाघाटबाट एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

    बैतडी ।  नेकपा एमालेको पदयात्रा बैतडीको झुलाघाटबाट सुरु भएको छ। एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान बिहिवार बिहान झुलाघाटबाट सुरु भएको हो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्।

    Annotation 2023-12-07 125033.png

    बैतडीको झुलाघाटबाट अभियानको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए। अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्। ओली नेतृत्वको विशेष टोलीले लोकमार्गका विभिन्न ठाउँमा सम्बन्धित जिल्ला र स्थानीय पार्टी कमिटी, नेता–कार्यकर्ता र स्थानीय जनतासँग छलफल गर्दै सुझाव लिँदै अघि बढ्ने एमालेले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • प्रतिक्रिया दिनुहोस