मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भारतबाट २ करोड बढीको सुन चोरेर फरार एक जना डोटीबाट पक्राउ 


पश्चिम प्रेस
शनिबार, मंसिर १६ २०८०
  • 2.2K
    Shares

  • images
    images
    भारतबाट २ करोड बढीको सुन चोरेर फरार एक जना डोटीबाट पक्राउ 

    महेन्द्रनगर । भारतबाट २ करोड बढीको सुन चोरेर फरार एक जना डोटीबाट पक्राउ परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ स्थित पिपल्ला बजारबाट कैलालीको धनगढी निवासी हरिस रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

    भारतको पञ्जाबबाट करिब २ किलो सुन चोरेका उनलाई र आज पिपल्ला बजारमा नियन्त्रणमा लिएको हो  । यसबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # सुन चोरेर
  • प्रतिक्रिया दिनुहोस