सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

डडेल्धुरामा माछा व्यापारी मृत फेला


पश्चिम प्रेस
सोमबार, मंसिर १८ २०८०
  • 3.5K
    Shares

  • images
    images
    डडेल्धुरामा माछा व्यापारी मृत फेला

    डडेल्धुरा । डडेल्धुरा बसपार्क नजिक माछा व्यवसाय गर्दै आएका एक जना व्यापारी मृत फेला परेका छन्। बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका संचालक अजयमेरु गाउँपालिका—३ चनालीका ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्।

    फ्रेस हाउसको तल्लो तलामा उनको डेरामा बस्दै आएका शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिएका छन्। 

    घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # व्यापारी मृत फेला
  • प्रतिक्रिया दिनुहोस