बैतडी । बैतडीमा ३० वर्षीय युवक मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टा का ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीका अनुसार बोहरा आज (मङ्गलवार) दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन् । बोहराको मृत्युको कारण भने पत्ता लाग्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
.gif)