कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुगेका छन्। सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न उनी आज धनगढी आइपुगेका हुन् ।
विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने पहिलो कार्यक्रम रहेको जनाइएको छ । उक्त कार्यक्रम पछि उनको धनगढी—१ मा सुदूरपश्चिम महोत्सव उद्घाटनको कार्यक्रम रहेको छ।
.gif)