सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

प्रधानमन्त्री प्रचण्डले भेटे विपिनका आमाबुबा


पश्चिम प्रेस
शुक्रबार, मंसिर २२ २०८०
  • 576
    Shares

  • images
    images
    प्रधानमन्त्री प्रचण्डले भेटे विपिनका आमाबुबा

    धनगढी ।  कैलाली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल–हमास युद्धमा बन्दी बनाइएका विपिन जोशीका बाबुआमासँग भेट गरेका छन्। 

    जोशीका बाबुआमाले छोराको छिटो रिहाइका लागि पहल गरिदिन माग गरे। प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सरकारले सबै तहमा पहल गरिरहेको जानकारी गराए। आजबाट सुरु हुने महोत्वसको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड कैलाली पुगेका छन्।

    PRO-KTM-066A6165-min.JPG
    विपिन जोशीका बुवाआमासँग भेट प्रधानमन्त्री


  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस