शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

अछाममा जिप दुर्घटना


पश्चिम प्रेस
सोमबार, पुस २ २०८०
  • 804
    Shares

  • images
    images
    अछाममा जिप दुर्घटना

    अछाम । अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो।

    तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेको से १ ज ७७५ नम्बरको जिप जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। 

    जिपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।


  • सम्बन्धित विषय:

  • # जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस